आर्थिक कार्यविधि ऐन, २०५५
दफा ३१
काम, कर्तव्य, अधिकार र जिम्मेवारी
लेखा उत्तरदायी अधिकृत, जिम्मेवार अधिकृत, विभागीय प्रमुख, कार्यालय प्रमुख तथा लेखा अधिकृत एवं जिन्सीमा काम गर्ने अधिकारीको काम, कर्तव्य, अधिकार तथा जिम्मेवारी तोकिए बमोजिम हुनेछ ।
आर्थिक कार्यविधि ऐन, २०५५
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: सञ्चित कोषको संचालन
दफा ४: सञ्चित कोषको लेखा राख्ने उत्तरदायित्व
परिच्छेद - ३
दफा ५: बजेट तथा कार्यक्रम तर्जुमा गर्ने
दफा ६: बजेट निकासा
दफा ७: खर्च गर्ने कार्यविधि
दफा ८: रकमान्तर
दफा ९: बजेट रोक्का वा नियन्त्रण गर्न सक्ने
परिच्छेद - ४
दफा १०: कारोबारको लेखा -
दफा ११: जिम्मेवार व्यक्ति जवाफदेही हुने
दफा १२: राजस्व दाखिला र राजस्व लेखा -
दफा १३: नगदी जिन्सी दाखिला गर्ने र लेखा राख्ने
दफा १४: लेखा दाखिला गर्ने –
दफा १५: हानी नोक्सानी असुल उपर गरिने
परिच्छेद - ५
दफा १६: लेखापरीक्षण
दफा १७: स्पष्टीकरण नदिने उपर कारबाही
दफा १८: बेरुजु फछ्र्यौट गर्ने गराउने उत्तरदायित्व
दफा १९: संपरीक्षण तथा बेरुजु फछ्र्यौट
दफा २०: बेरुजु लगत कायम गर्ने
दफा २१: बेरुजु असुल फछ्र्यौट र नियमित गर्ने
दफा २२: बेरुजु रकम जाय जेथाबाट असुल उपर गर्न सकिने
दफा २३: बेरुजु फछ्र्यौट समितिको गठन
दफा २४: बेरुजु फछ्र्यौट समितिको काम, कर्तव्य र अधिकार
परिच्छेद - ६
दफा २५: बरबुझारथ
दफा २६: सरकारी नगदी जिन्सी दुरूपयोग एवं मस्यौट भएमा कारबाही गरिने
दफा २७: सरकारी धनमाल वा सम्पत्तिको संरक्षण गर्नु र तोकिएको काममा मात्र लगाउनु पर्ने
दफा २८: लिलाम बिक्री
दफा २९: मिन्हा दिने
दफा ३०: केन्द्रीय तहसिल कार्यालयको काम, कर्तव्य र अधिकार
दफा ३१: काम, कर्तव्य, अधिकार र जिम्मेवारी
दफा ३२: जवाफदेही वहन गर्नुपर्ने
दफा ३३: सजाय
दफा ३४: जरिवाना मिन्हा वा कम गर्न सकिने
दफा ३५: पुनरावेदन
दफा ३६: नियम बनाउने अधिकार
दफा ३७: बचाउ
दफा ३८: खारेजी